ओलीले भने : ‘यो हामी सबैको साझा पीडा हो, राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ’
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढी पहिरो...