२२ फाल्गुन २०८२, शुक्रबार
म्याग्दी–१ : स्वतन्त्र उम्मेदवार महावीर पुनः अग्रस्थानमा
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दी निर्वाचन क्षेत्र नम्बर–१ मा जारी मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ। हालसम्मको गणना अनुसार स्वतन्त्र उम्मेदवार महावीर पुन अग्रस्थानमा रहेका छन्। प्राप्त विवरण अनुसार...