विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन
काठमाडौँ । जोखिमयुक्त सडक खण्डमा सवारी सञ्चालन नियन्त्रण गरी यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। प्राधिकरणले...