निर्वाचन सुरक्षा अनुगमनका लागि २३ एसएसपी खटाउँदै सशस्त्र
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आगामी निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन २३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई देशव्यापी अनुगमन जिम्मेवारीसहित परिचालन गर्ने निर्णय गरेको छ। सम्बन्धित अधिकृतहरू सोमबारदेखि आफ्नो...