काँग्रेसको आधिकारिकता र १५औँ महाधिवेशनसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौँ। नेपाली काँग्रेससँग सम्बन्धित दुई फरक विवादित विषयहरूमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ। पार्टीको आधिकारिकता सम्बन्धी प्रश्न तथा १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको मागसहित दायर दुवै मुद्दा एकै इजलासमा...