प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु
काठमाडौँ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा कार्यभार सुरु गरेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग आज पद तथा गोपनियताको शपथ लिएका थिए । गत...