ट्रम्प र मोदीबीच टेलिफोन संवाद
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोनमा कुराकानी भएको छ। उक्त संवादमा विशेषतः पश्चिम एसियाको हालको सुरक्षा र राजनीतिक परिस्थितिबारे विचार-विमर्श भएको जनाइएको छ। प्रधानमन्त्री...