शंकर पोखरेलले भने : ‘विध्वंसमा संलग्न हुनेलाई जनताले अस्वीकार गर्छन्, मुलुकले लय समात्छ’
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले बांङ्लादेशको निर्वाचन परिणामले विध्वंसमा संलग्न हुनेहरूलाई अस्वीकार गरेको देखिएको बताएका छन्। निर्वाचनमा मतदान जारी रहेको बेलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जनताले अराजकतालाई अस्वीकार गरेको देखिएको...