दुई जनाविरुद्ध करिब एक अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर
काठमाडौँ । करिब २५० जनालाई गैरकानुनी माध्यमबाट अमेरिका पुर्याएको आरोप लागेका दुई व्यक्तिविरुद्ध झन्डै एक अर्ब रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ। अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल...