चितवनमा प्रतिनिधि सभा निर्वाचन: ६४.१२ प्रतिशत मतदान, महिलाको सहभागिता उल्लेख्य
काठमाडौँ । चितवनमा बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुल ६४.१२ प्रतिशत मतदान भएको छ। जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा ६० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन कार्यालय चितवनले जनाएको छ। प्राप्त...