बाढीले इलामका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द, ५ वटामा क्षति
काठमाडौँ । इलाममा सञ्चालनमा रहेका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ । हालसम्म सञ्चालनमा रहेका १०५.४ मेगावाटका आयोजना बन्द भएका हुन् । इप्पानले संकलन गरेको प्रारम्भिक तथ्यांक अनुसार हालसम्म...