आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने, आयोगले कार्यतालिका स्वीकृत गर्यो
काठमाडौँ । निर्वाचन आयोग, नेपालले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुने जनाएको छ। सोमबार (असोज २० गते) आयोगको बैठकले निर्वाचनका लागि आवश्यक तयारीहरू समयमै पूरा गर्न निर्वाचन...