कोशी प्रदेशमा नेपाली सेनाको सक्रियता: बाढी-पहिरो प्रभावित क्षेत्रबाट दर्जनौँको उद्धार
झापा । कोशी प्रदेशका विभिन्न जिल्लामा अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण प्रभावित क्षेत्रहरूमा नेपाली सेनाले आइतबार दिनभर उद्धार र राहत कार्य तीव्र रूपमा सञ्चालन गरेको छ । सेनाका...