कृषि मल व्यवस्थापनबारे तीन दिनभित्र ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनभित्र कृषि मल व्यवस्थापन र उत्पादन वृद्धिबारे ठोस योजना ल्याउन निर्देशन दिएका छन् । मंगलबार सिंहदरवारमा कृषि र उद्योग मन्त्रीसहित सम्बद्ध अधिकारीहरूसँगको छलफलपछि तीन...