‘प्रचण्ड’को आरोप-‘ओली सरकारले जहाँ टेक्छ त्यहीँ भ्रष्टाचार’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले निकै नै जटिल मोडमा रहेको बताएका छन्। श्रम र उत्पादनमा वाइसीएल अभियानको सुरु गर्दै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले...