काठमाडौँको व्यापार छाडेर म्याग्दी फर्किएका दाजुभाइ, कुखुरा पालनबाट सफलता
म्याग्दी । काठमाडौँमा होस्टेल (छात्रावास) र रेष्टुरेन्ट सञ्चालन गरेर उच्च शिक्षा हासिल गरिरहेका बेनी नगरपालिका-२ गौस्वाराका दीर्घ रिजालले विस २०७७ मा विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण व्यवसाय बन्द गरेर गाउँ...