१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
काठमाडौँ । १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। राप्तीसोनारी गाउँपालिका-२, मधुवाका २४ वर्षीय लक्ष्मण खत्रीलाई प्रहरी चौकी कञ्चनपुरबाट खटिएको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो।...