गुलरियाघाट सीमा नाकाबाट एक महिलाको उद्धार
कैलाली । कैलाली जिल्लाको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले एक महिलाको उद्धार गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म गुलरियाघाट, कैलालीबाट खटिएको चेकपोस्ट टोलीले शनिवार भजनी नगरपालिका–५ स्थित...