विश्व व्यापार प्रणाली खतरामा परेको संयुक्त राष्ट्रसंघको चेतावनी
काठमाडौँ । उदीयमान राष्ट्रहरूको बढ्दो ऋण, भारी कर र वित्तीय असुरक्षाका कारण नियममा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणाली खतरामा परेको संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले बुधबार चेतावनी दिएका छन्। गुटेर्रेसले धेरै...