जापानलाई हराएर समूह विजेता बन्दै थप २ अंकसहित सुपर सिक्समा पुग्यो नेपाल
काठमाडौँ। ओमनमा जारी आइसिसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल समूह ‘बी’ को विजेता बन्दै सुपर-६ मा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा जापानलाई ५ विकेटले हराउँदै नेपाल...