२९ फाल्गुन २०८२, शुक्रबार
७५.६८ अंकसहित रामप्रसादराई गाउँपालिका भोजपुरमा प्रथम, कोशी प्रदेशमा तेस्रो
भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा जिल्लामै प्रथम र कोशी प्रदेशमा तेस्रो स्थान हासिल गर्न सफल भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त...