देउवाको निर्देशनपछि मुख्यमन्त्री लामा राजीनामा दिन तयार
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठमा बोलाएरै मार्ग प्रशस्त गर्न आग्रह गरेपछि राजीनामा दिने तयारी गरेका...