सुदूरपश्चिममा रामेश्वर चौधरी मन्त्री नियुक्त
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ बमोजिम रामेश्वर चौधरीलाई आज मन्त्रीमा नियुक्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा...