टेन्डरबाहेकका सूचना निजी क्षेत्रलाई उपलब्ध गराउने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता
काठमाडौँ । बागमती प्रदेश सरकारले सरकारी खरिद प्रक्रियासम्बन्धी सूचनाबाहेक अन्य सार्वजनिक जानकारी निजी क्षेत्रका सञ्चारमाध्यमलाई उपलब्ध गराउने नीति लिने प्रतिबद्धता जनाएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा...