प्रधानमन्त्री र ऊर्जा मन्त्रीको सल्लाहकार मोहमा अर्थमन्त्रीको कटाक्ष: ‘मैले एक जना सल्लाहकार राखेको छु’
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय र अन्य मन्त्रालयहरूमा सल्लाहकारको ठुलो फौज राख्ने प्रवृत्तिको आलोचना गरेका छन् । सोमवार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजश्व समीक्षा बैठकलाई सम्बोधन गर्दै...