भोटेकोशी बाढी: तीन हजारको उद्धार, एक हजार पाँच सयभन्दा बढी बेपत्ता
नुवाकोट । भोटेकोशी नदीमा यही भदौ १० गते बिहान आएको अकल्पनीय बाढीबाट अति प्रभावित तीन हजारभन्दा बढीको उद्धार गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं नुवाकोटका प्रमुख जिल्ला...