धनुषामा १३७ केजी लागूऔषध बरामद, दुई जना नियन्त्रणमा
काठमाडौँ । धनुषा जिल्लामा ठुलो मात्रामा लागूऔषध गाँजा बरामद गर्दै दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय...