विराटनगर विमानस्थलबाट स्रोत नखुलेको २६ लाखसहित दुई जना पक्राउ
मोरङ । स्रोत नखुलेको रु. २६ लाख ९८ हजारसहित दुई जनालाई पक्राउ गरिएको छ । शनिबार काठमाडौँ जान लागेका अवस्थामा विराटनगर विमानस्थलबाट भारतको माल्दा जिल्ला सुजागञ्ज सिन्धा चन्चलाका ३६ वर्षीय ...