चिकित्सकको आन्दोलन बुधबार पनि जारी, आकस्मिकबाहेकका सेवा स्थगित
काठमाडौँ । नेपाल चिकित्सक संघले आफ्नो आन्दोलनलाई निरन्तरता दिँदै बुधबार पनि देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द रहने जनाएको छ। मंगलबार साँझ बसेको...