प्रतिनिधि सभा निर्वाचनका लागि सशस्त्र प्रहरीमा जनशक्ति व्यवस्थापन कडाइ
काठमाडौँ । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले संगठनभित्र जनशक्ति व्यवस्थापनसम्बन्धी व्यवस्था कडा बनाएको छ। निर्वाचन अवधिमा अधिकतम जनशक्ति परिचालन सुनिश्चित गर्न...