प्रतिनिधि सभा पुन:स्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने
काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापनाको माग गर्दै दायर भएको पूरक रिटलाई पनि एकैसाथ राखेर सुनुवाइ गर्ने भएको छ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश...