सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विभिन्न प्रदेशका जनप्रतिनिधिसँग गरिँदै आएको छलफल श्रृंखलालाई निरन्तरता दिँदै सुदूरपश्चिम प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूसँग परामर्श गरेका छन्। प्रधानमन्त्रीले यसअघि कोशी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व...