कानुन मन्त्री सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन
काठमाडौँ । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको छ । सिंहदरवारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन मन्त्री अनिल सिन्हाको संयोजकत्वमा...