रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग संशोधनविरुद्धको रिटमा सुनुवाइ जारी
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लगाइएका सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोग परिमार्जन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर गरिएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। यस...