प्रधानमन्त्री कार्कीले भनिन् : ‘आजको खेल तारिफयोग्य, आशा अझै बाँकी छ’
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आईसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो खेलमा नेपाली टोलीको प्रदर्शन तारिफयोग्य भएको बताएकी छिन् । जित र हार खेलको नियम भएको बताउँदै उनले आशा अझै बाँकी...