यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न १३...