प्रहरी महानिरीक्षक कार्कीद्वारा प्रहरी कार्यालय प्रमुखहरूलाई समसामयिक विषयमा निर्देशन
काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले मातहतका सम्पूर्ण प्रहरी कार्यालय प्रमुखहरूलाई समसामयिक विषयवस्तुमा निर्देशन दिएका छन्। प्रहरी मुख्यालयका अनुसार उक्त निर्देशन भर्चुअल कन्फ्रेन्समार्फत गरिएको हो। निर्देशन सम्बोधनका क्रममा महानिरीक्षक...