बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, ४ बजे सिंहदरबारमा बस्ने
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक आज दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको हो । सरकार गठनपछिको दोस्रो बैठकका...