रवि-बालेन सम्झौता: चार बजेतिर सहमति पत्रमा हस्ताक्षर, कोको थिए साक्षी ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहबीच सात बुँदे सम्झौता भएको छ । उनीहरुबीच आज बिहान करिब चार बजेतिर सहमति पत्रमा हस्ताक्षर...