उत्कृष्ट काम गर्ने पाँच सशस्त्र प्रहरी युएन शान्ति मिसनमा छनौट
काठमाडौँ । उत्कृष्ट काम गर्ने पाँच जना सशस्त्र प्रहरी कर्मचारी युएन शान्ति मिसनमा छनौट भएका छन्। विपद् व्यवस्थापन तथा खेलकुदमा उत्कृष्ट भएकालाई सो अवसर दिइएको सशस्त्र प्रहरीले जनाएको छ । ...