जेन जेड आन्दोलनको क्रममा मेयरको कुर्सीमा बसेर ‘म प्रमुख हुँ’ भन्दै पोस्ट गर्ने युवक पक्राउ
काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा मेयरको कुर्सीमा बसेको आरोपमा एक युवक पक्राउ परेका छन्। बर्दियाको गुलरिया नगरपालिकाको कार्यालयमा प्रवेश गरी नगरप्रमुखको कुर्सीमा बसेर ‘म अबदेखि नगरप्रमुख हुँ’ भन्दै सामाजिक...