सेना बोकेको बस दुर्घटना, गम्भीर घाइते ८ जनालाई काठमाडौँ ल्याइयो
काठमाडौँ। भोजपुरको भोजपुर नगरपालिका-३ स्थित सेतीबेगरमा बस दुर्घटनामा परेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस...