५९ वर्षे उमेर हद कायम गर्न खोजिएकोमा कर्मचारी युनियनले जनायो आपत्ति
काठमाडौँ । नेपाली काँग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनले संघीय निजामती ऐन जारी भएकै आर्थिक वर्षमा उमेर हद कायम हुने गरी राष्ट्रिय सभाको विधायन व्यवस्था समितिमा भइरहेको छलफलप्रति आपत्ति जनाएको छ...