उपसचिव र इन्जिनियरसहित तिन जनाविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव र सव-इन्जिनियरसहित तिन जनाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । शुक्रबार आयोगले शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका तत्कालीन कार्यालय प्रमुख उप-सचिव...