दुई सिडिओसहित चार सहसचिवको सरुवा
काठमाडौं । गृह मन्त्रालयले दुई प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित चार सहसचिवको सरुवा गरेको छ। प्रशासन सिंहदरवार विशेष स्रोतले दिएको जानकारीअनुसार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र सिन्धुपाल्चोकका प्रमुख जिल्ला...