कर्मचारीको मनोबल उकास्ने कार्यक्रम ल्याउन गृहमन्त्री अर्यालको निर्देशन
काठमाडौँ। आधारभूत तह (जवान, सहायक हवल्दार, हवल्दार र वरिष्ठ हवल्दार)का कर्मचारीको मनोबल उकास्ने कार्यक्रम ल्याउन गृहमन्त्री ओमप्रकाश अर्यालले निर्देशन दिएका छन् । ७० औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय...