आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्। आज स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर प्रधानमन्त्री कार्कीले आन्दोलनरत नर्सहरूको मागबारे...