स्रोत नखुलेको ७ लाख रुपैयाँसहित एक जना पक्राउ
काठमाडौँ । स्रोत खुलाउन नसकेको ७ लाख रुपैयाँभन्दा बढी रकमसहित विराटनगरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार...