हितेन्द्र देव शाक्य ५०० बोरिङ खन्ने भएपछि विद्युत आपूर्ति बुझ्न जनकपुर जाँदै
काठमाडौँ। सरकारले सुख्खाग्रस्त क्षेत्र मधेशका विभिन्न जिल्लामा तत्कालै ५०० बोरिङ खन्ने निर्णय गरेपछि विद्युतको आपूर्तिका अवस्था बुझ्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आजै जनकपुर जाने भएका छन् ।...