मोबाइल लकरमै बन्द ! उद्योग मन्त्रीको विवादबाट बच्ने ‘नयाँ उपाय’
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनका तत्कालीन मन्त्री राजकुमार गुप्ताले घुस अडियो प्रकरणका कारण पद गुमाएको सन्दर्भ सेलाउन नपाउँदै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले यस्ता विवादबाट बच्न...